म्याग्दीको गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग
फागुन १३, म्याग्दी | धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ ।
वडा समितिको आजको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास...