चैत २५, बागलुङ (रासस) | जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले आफूले पाउने तलब, भत्ता सामाजिक काममा खर्चनुभएको छ । रसाइलीले वडासदस्यको तलबबाट शनिबार जैदीमा २० थान ‘स्टे«चर’ प्रदान गर्नुभएको...