म्याग्दीको जयन्ती माविको भवन निर्माणका लागि पन्ध्र लाख सहयोग
फागुन ७, म्याग्दी | बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको भवन निर्माणका लागि बेल्जियमको एक संस्थाले रु पन्ध्र लाख सहयोग गरेको छ ।
बेल्जियमको हिमालयन प्रोजेक्टले समुदायको अगुवाइमा निर्माण हुन लागेको...