म्याग्दीका तीनवटा गाउँपालिकाका स्थायी केन्द्र निर्धारण
पुस २६, बेनी, म्याग्दी (रासस) | सरकारले म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ ।
मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धौलागिरि गाउँपालिकाको...