मन्त्री अधिकारीको ४ दिनअघिको त्यो अन्तिम सम्बोधन जहाँ निरन्तर ताली बजिरह्यो !
फागुन १६, पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उनको जिल्लाको अन्तिम...