–इन्द्रकान्त शर्मा फलेवासको कमलो, नरम माटोमा जन्मिनु भएका ८–१० जना विशिष्ट व्यक्ति मध्येमा स्व. विसे पन्त प्रमुख हुनुहुन्छ । फलेवासका समथर मैदानमा सिचाँइको शुरुवाती मजवुत जग उहाँले राख्नुभएको थियो...