कुस्मा स्थित कालिका मन्दिरमा ‘पार्क र भ्यू टावर’ निर्माण गरिने,पहिलो दिनमै २ लाख बढी रकम संकलन
पहिलो दिनमै २ लाख बढी रकम संकलन रकम उठ्ने क्रम जारी पर्वत, कुश्माबजारका स्थानीयबासीहरुको भेलाले कुश्माको माझ मुटु लोकतान्त्रिक चोक नजिक रहेको कुश्माकालिका मन्दिरलाई थप व्यवस्थित बनाउँदै पार्क तथा भ्यू...