माघ ९, तनहुँ । तनहुँमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । बिहीबार प्रहरीले ब्यास नगरपालिका-११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई पक्राउ गरेको हो ।...