जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो: डीपी अर्याल
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उनी नै रहने स्पष्ट पारेका छन्। आइतबार रविको रिहाइका लागि गरिएको विरोध प्रदर्शनका...