सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि सरकारी वकिलको कार्यालय...