पर्वत–बिराटनगरका विकास सेढाईंलाई पर्वत र बागलुङ जोड्ने नेपालकै अग्लो झोलुंगे पुल घुम्ने रहर एक वर्षअघि पलाएको थियो। क्याम्पसको पढाईका कारण त्यो पूरा गर्न सकेका थिएनन्। तर, बुधबार नयाँ वर्षको पहिलो...