मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, पाँच घाइते
मङ्सिर ३, दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको...