क्रान्तिकारी पत्रकार संघको ४ नम्बर प्रदेशको संयोजकमा
पौडेल निर्वाचित
फागुन १७, कास्की । क्रान्तिकारी पत्रकार संघको ४ नम्बर प्रदेश संयोजकमा त्रिभुवन पौडेल निर्वाचित हुनुभएको छ । संघको आज पोखरामा सम्पन्न प्रदेशस्तरीय भेलाले पौडेलको संयोजकत्वमा २७ सदस्यीय प्रदेश अधिवेशन आयोजक...