संचारिका पश्चिमाञ्चलमा जमुना वर्षा दुर्गा भण्डारी सम्मानित
भदौं १५, पोखरा । संचारिका समूह नेपाल पश्चिमाञ्चलको मंगलबार पोखरामा सम्पन्न चौथो अधिवेशनले जमुना वर्षा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वााचित गरेको छ । समूहको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष...