नवलपरासीमा पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली
माघ ४, नवलपरासी । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युतकाे काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल...