कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
जेठ १४, पर्वत (रासस) । जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिराको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ । कालीगण्डकी नदीमा बिहीबादेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका...