पर्वत । होल्याण्डमा लामो समयदेखि बस्दै आएका मोदी गाउँपालिका ५ बाजुङ पोखरेका धनबहादुर क्षेत्रीले सरस्वती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । आफ्ना बाबु यामबहादुर पौडेलको चौरासी पूजा मनाउन आएका...