असोज ९, म्याग्दी । भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचनले ३० गते राति बाटोमै सुत्केरी हुनुभयो । दोवाबाट कुमारी चढेर आएको जीप...