‘खाना नफालौं’ कार्यक्रम विशेष अभियानका रुपमा सञ्चालन हुँदै
वासुदेव पौडेल असार ४, गण्डकी (रासस) । कास्कीको अन्नपूर्ण गाउँपालिकाले “खाना नफालौं” कार्यक्रम विशेष अभियानका रुपमा सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीय...