गण्डकी प्रदेश सरकारले ८५ वटै पालिकाको विपद् कोषमा पाँच लाख दिने
असार २५, गण्डकी (रासस)। गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई रु पाँच लाखका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका...