महिलाहरूको स्तन क्यान्सर, पाठेघर र मुखको क्यान्सरको उपचार निःशुल्क
जेठ ३०, कास्की | गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महिलाहरूको स्तन क्यान्सर, पाठेघर र मुखको क्यान्सरको उपचार निःशुल्क गर्ने पनि निर्णय गर्नुभएको छ । शनिबार साँझ मुख्यमन्त्री पदको सपथ...