बाँदर धपाएरै बित्छ म्याग्दी मल्लाजका कृषकको दिनचर्या
असार २, म्याग्दी। बिहानै झिसमिसे उज्यालो हुनेबित्तिकै भुरतुलाको डिलमा रहेको खेतमा पुग्ने जलजला गाउँपालिका–३ मल्लाजका केशर खत्री साँझ रात परेपछि मात्र घर फर्कनुहुन्छ । बाँदरबाट बाली जोगाउन दिनभर खेतमा बिताउने...