पर्वत । छैठौ पर्वत महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्ने भएका छन् । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा यहि माघ ९ देखि १९ सम्म हुन लागेको महोत्सवका उद्घाटन...