कात्र्तिक २३, पर्वत । भारतले लगाएको नाकाबन्दीका कारण देशभरीको जनजिवन यतिबेला अस्तव्यस्त भएको छ । बजारमा खाद्यन्नको मुल्य बढेको तर हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सवैको घर आगनमा आएको छ...