पूर्णश्वरको स्वर्णमहोत्सवमा पत्रकारलाई स्वर्ण
पर्वत /पर्वतको कुश्मा नगरपालिका १० पिलटारीमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयमा पत्रकार र विद्यालयका शिक्षकहरुका बीचमा भएको मैत्रिपूर्ण भलिबल प्रतियोगितामा पत्रकारहरुको समूह बिजेता बनेको छ ।
मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ पर्वतले पुर्णेश्वर माबिका...