भेडा चोर्न आएका व्यक्तिको हत्या आरोपमा सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा
भदौ २३, पर्वत । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र पर्नुभएको छ ।
२०५७ साल फागुनमा साउदी पुग्नुभएका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै...