अखिल (क्रान्तिकारी) कुश्मा नगर अध्यक्षमा सङकल्प निर्विरोध
पर्वत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कुश्मा नगरपालिकाको अध्यक्षमा शिव सङकल्प सुवेदी निर्विरोध चयन भएका छन् । सोमबार भएको प्रथम नगर भेलाले...