पर्वतमा तीन घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् बिद्यार्थी
चैत ४, पर्वत | सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोके पनि यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय...