पर्वत जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा दुई जना संक्रमित थपिएका हुन । यो संगै पर्वत जिल्लामा संक्रमितको संख्या...