शान्ति सुवेदी÷पर्वत । लगातार तीनदिन देखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्डको ठाउँठाउँमा पहिरो गएको छ । लोकमार्ग अन्तरण पर्वतखण्डको २७ किलोमिटरमा पहिरोले सडक अवरुद्ध बनेको हो...