पर्वत, अखिल नेपाल टे«ड युनियन महासंघ पर्वतले श्रमिक दिवसको अबसरपारी अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लामा रहेका श्रमिकको अबस्था तथा राज्यले श्रमिकको लागि बनाएको नीति नियम र त्यसको कार्यन्वयनको पक्षका...