पौष २ पर्वत ।जिल्लामा अबैध रुपमा मेडिकलमा इसिजी,भिडियो एक्सरे लगायतका सेवाहरु संचालन गरेका मेडिकवालाहरुलाई कारवाहीको दायरामा ल्याउनको सट्टा छुट प्रदान गरिएको छ ।