कैलाश मानसरोवर पुग्ने पर्यटक भित्राउन सुर्खेत–हुम्ला हवाई उडान सञ्चालन गरिने
वैशाख २७, सुर्खेत | कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ गरेसंगै बाह्य पर्यटक भित्राउने गृहकार्यमा जुटेको छ । यो वर्षमा मात्रै पाँच लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउन...