सिमकोट गाउँपालिकाको खाताबाट खार्पुनाथ गाउँपालिकाको खातामा साढे एक करोड ट्रान्सफर, हिनामिनाको आशंका
रेशम राज रोकाया,आश्विन ५, हुम्ला। सिमिकोट गाउँपालिकाको १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपैयाँ बराबरको बजेट हिनामिनाको आशंका गरि स्थानीयले जिल्ला प्रशासन कार्यालय, हुम्लामा ज्ञापन पत्र बुझाएका...