हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते
बैशाख २९, हुम्ला । सिमीकोट–चिसामूल हुँदै लाङ्नाबाट ढुङ्गा बोकेर आएको ट्र्याक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
कामको खोजीमा...