राज्यले त ठग्यो-ठग्यो, एयरलाइन्सले पनि ठग्छन् कर्णालीका जनतालाई
टेक शाही | असोज २७, डोल्पा | कर्णालीका पांचवटा जिल्ला यातायातको सुविधाको हिसाबमा निकै पछाडी छन् । यहाँका जिल्लाहरुसम्म पुग्नको लागि सडक यातायातको राम्रो सुविधा छैन् । त्यसोत कर्णालीमा हवाई...