संबिधान दिवस सदरमुकाममा मात्र, गाँउघरमा संबिधान दिवसबारे थाहा नै छैन
दान बहादुर बुढा/असोज ३, मुगु । संविधान नेपालमा जारी भएको एक बर्ष पुरा भएको दिन आज जिल्ला सदरमुकाम गमगढी बजारमा संबिभान दिवस मनाईयो भने दुर दराजमा रहेका सोझालाटा जनताहरुलाई संबिधानकोबारे...