ह्याकरले नाङ्गो भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि युवतीको यस्तो जवाफ
पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका...