दान बहादुर बुढा, कात्तिक २०, मुगु / कार्तिक महिना शुरु भएसंगै हिउ पर्ने क्रम शुरु भएपछि मुगु जिल्लाको उच्चक्षेत्रमा रहेका मुगु गाँउ र डोल्फु गाँउमा बसोबास गर्ने स्थानियहरु जाडो छल्न बेसी...