नलगाड-१ मा ९ मतले हारजित, माओवादी केन्द्रको प्यानलै विजयी
जेठ १, सुर्खेत | जाजरकोट नलगाड नगरपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएकाे छ ।
वडाध्यक्षमा माओवादी केन्द्रका धन महर ४२६ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका परिमल...