डोल्पाका प्रायः मतदान केन्द्र तथा निर्वाचन कार्यालय सम्पर्कविहीन
बैशाख २१, डोल्पा । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन छन् । डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो मतदान...