सल्यानमा कराँतेको ग्रेडिङ्ग, राप्तीका ४ जिल्लाका १ सय ५० को सहभागि
मंसिर १४ सल्यान । सल्यानमा श्रीनगरमा नेपाल सितोरियो कराँते शाखा डोजो पिपलनेटाको आयोजना तथा उपशाखा डोजो श्रीनगर र सिद्धेश्वरीको सहआयोजनामा ३ दिने अप डान ग्रेडिङ्ग समारोह सम्पन्न भएको छ । ग्रेडिङ्गमा...