हिंसाको प्रतिरोध गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरु भनाई ।
खकेन्द्र केसी,बैशाख ८ सल्यानहिंसा र अपराध आफुले कहिले गर्न नहुने र यदि कसैले गर्छ भने त्यसको प्रतिरोध आफैले गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जोखिममा रहेका बालबालिका लाई बाल संरक्षण,...