Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: कर्णाली प्रदेश

पर्यटनको गुरुयोजना बनाउदै कर्णाली प्रदेश

पर्यटन, ऊर्जा र जडीबुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्न लागेको हो । पर्यटन गुरुयोजना निर्म

अभिभावकत्व ग्रहण प्रचारमात्रैः प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व

जेठ २५, मुगु | मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे ।

आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्दे

दुई सातामा आठ यार्चागुम्बा सङ्कलकको मृत्यु

जेठ २३, जाजरकोट । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।

 मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन

७ छोरीपछी जन्मिएको छोराले जङ्गली फल मचैनो खाएपछी…

जेठ २३, जुम्ला (रासस) | जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा हुनुहुन्छ । घरनजिकैको स्कूल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उह

कर्णाली प्रदेश सरकारको निती तथा कार्यक्रममा जे देखियो

दलसिंह गिरी | जेठ २३, सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकामा भैरहेको विद्युत आपुर्तिमा समस्या देखि जुनकिरी झै  झिम झिमे विद्युत आपुर्तिले सेवाग्रहीलाई हैरानी पारिरहेको बेला कर्णाली प्रदेश सरकारले आफ्नो आगामी बर्षको नीति तथा कार्यक्रममा उज्यालो कर्णाली अभियान अगाडी बढा

कर्णालीका सांसदको सुझाव: ‘उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याऊ’

दलसिंह गिरी | जेठ २२, सुर्खेत | कर्णाली प्रदेशका सांसदहरुले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारले देखेको कर्णाली समृद्धिको सपना साकारको लागि कर्णाली प्रदेशबाट संघीय तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरु संगको राए–सुझाव संकल

दैलेख जिल्लाका कुन स्थानीय तहलाई कति बजेट ? (सूचीसहित)

जेठ २०, दैलेख । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । 

७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्

दैलेखमा श्रीमती बेच्ने एक व्यक्तिलाई ३८ वर्ष कैद

जेठ १९, दुल्लु । दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ । भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो । आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ मही

यार्सागुम्वा पाइने नौ नाकामा स्वास्थ्यकर्मी परिचालन

 हेमन्त केसी, जेठ १८, जाजरकोट । डोल्पाका पाटनमा पाइने यार्सागुम्वा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न नौ पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी सङ्कलनकर्ता बिरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका निर्मित प्रमुख रनलाल कु