हुम्लाबाटै कैलाश मानसरोवर दर्शन, कसरी पुग्ने लिमी लाप्चा ?
दाने बोहरा । कार्त्तिक २०, सिमीकोट । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चाबाट दर्शन गर्न सकिने भएपछि...