दान बहादुर बुढा | मंसिर २५, मुगु | जिल्ला प्रहरी कार्यालय मागुमा मंगलबार सन्चालन गरिएको एक दिने स्वास्थ्य जाँच कार्यक्रममा चेक गरेका अधिकांश प्रहरीका ढाड दुख्ने समस्या देखीएको छ |...