‘कर्णाली प्रवेश गर्नेको अनिवार्य पिसिआर रिर्पोट हेर्छौं’
साउन २०, कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रवेश गर्नेको पिसिआर रिर्पोट अनिवार्य गर्ने तयारी भएको बताउनुभएको छ । कैलाली र पूर्वी तराईमा कोरोना भाइरसको खतरनाक लक्षण देखिएको बताउँदै...