सल्यानमा ४ जनामा पाठेघरको क्यान्सरको शंका, १० जनाको अप्रेशन गर्नुपर्ने
फागुन ४, सल्यान । दुइ दिन सम्म कपुरकोटमा चलेको निःशुल्क पाठेघरको समस्या सम्बन्धी शिविरमा पाठेघरको मुखको क्यान्सरको ४ जना संकास्पद विरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सल्यानले गरेको निःशुल्क...