असार ४ सल्यान। सल्यानको कपुरकोट गाउँपालिकाले सवारी कर र निकासी कर लगाउने भएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष तथा राजस्व परामर्श समितीका संयोजक तिला बुढा मगरको अध्यक्षता र गाउँपालिका अध्यक्ष...