सल्यानको कपुरकोटमा ३० जना किसानलाइ बाख्रा वितरण
बैशाख २० सल्यान। विपन्न वर्गका किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ । कपुरकोट ३ मा रहेको जागृती मिश्रीत बाख्रापालन समूहका किसानलाइ उन्नत जातको बाख्रा...